- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
मिश नेपाल 2018 कि बिजेता शृङ्खला खतिवडा र युटयुबर तथा सामाजिक अभियन्ता शिशन बानियाको सम्बन्ध बारे तपाईंले पक्कै सुन्नुभएको होला, करिब डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुको अन्तत: ब्रेकअप भएको छ ।
स्रोतका अनुसार उनिहरु आजकाल एकअर्कासङ्ग बोल्न पनि बोल्दैनन र उनीहरुले प्रत्यक्ष रुपमा नभनेपनी उनिहरुको सम्बन्ध अहिले विद्यमान भने छैन। यसरि पब्लिक रुपमा धेरै ठाउमा सङ्गै जाने गरेका शिशन र श्रृङ्खलाको जोडि छुट्टिदा उनिहरुको फ्यानमा केही निरासा छाएको भएपनी पुरुष फ्यानहरु भने "आफ्नो लागि मौका आयो" भन्दै खुसी भएको पनि देखिन्छ।
त्यसो त भोलि अप्रिल १ रहेकाले तपाईं सबैलाई एडभान्स मै अप्रिल फुल बनाउन यो झुटो खबर प्रकाशन गरिएको हो, धेरै मख्ख नहुनुहोला है, श्रृङ्खला र शिशनको जोडि यो जन्म छुट्न गाह्रो नै छ तर हार्वड बाट खतिवडा फर्किएपछि भने व्यवहारमा केही परिवर्तन आएमा ब्रेकअप हुने संभावना जिवित रहनेछ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment