शुभम पटेलको फोटोमा केटिहरु फिदा, भन्छन "मलाई त्यै केटो चाहिन्छ"।


 

एजेन्सी, माथिको फोटो नेपालकै सबैभन्दा ह्यान्डसम युवा, शुभम पटेलको हो। उनको यो तस्वीर सामाजिक सन्जालमा धेरै भाईरल भैराखेको छ, आफ्नो कलेजको पिकनिक कार्यक्रममा मुलपानी पुगेका उनले यो फोटो साथिको Nokia120 बाट खिचेका हुन। उनको यो फोटोको चर्चासङ्गै उनलाई लाखौ नारिले प्रेम प्रस्ताव राखेको खुल्न आएको छ।

"यस्ता त लाखौ केटि फिदा भए आजसम्म तर मैले बाल दिन्न"  शुभमले हामिसङ्ग कुरा गर्दै भने । प्राप्त जानकारी अनुसार भोलि माईतिघर मण्डलामा "मलाई त्यै केटो चाहिन्छ" भन्ने नारासाथ शुभमलाई पाउनको लागि सुन्दर युवतीहरु आन्दोलनमा उत्रिनेछन।

Comments