- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
केही समय अगाडि सामाजिक सन्जालमा अत्यन्तै भाईरल भएका आफुलाई मेमोरी किङ्ग बताउने बिजय शाहिको फर्मुला बाहिरिएको छ । स्रोतका अनुसार बिजय शाहिले उक्त फर्मुला आफू बाहेक अन्य केही ब्याक्तिहरुमा पनि प्रयोग गरेका थिए र उनको दाबी अनुसार उनले त्यो फर्मुला शेयर गरेका मान्छेहरूको पनि मेमोरी पावरमा सुधार आएको छ ।
२६ शब्दको फर्मुला आफुसङ्ग भएको बताउदै आएका बिजयले मेमोरी पावर राम्रो बनाउन टेकनिक दिने पुस्तक समेत सार्वजनिक गरेका छन । प्रसिद्ध युट्युबर भाग्य न्यौपानेले उनको पहिलो इन्टरभ्यु लिएपछि उनी एकाएक चर्चामा आएका थिए, कयौ मानिसले उनलाई फेक भनिरहदा पनि उनी भने आफू गलल नभएको भन्ने भनाईमा नै अडिक रहेको पाईन्छ ।
आखिर के हो त फर्मुला ?
बिजय शाहिको दावी अनुसार उनको फर्मुलाले जुनसुकै मान्छेलाई पनि उनको जस्तै स्मरण शक्ति दिनसक्छ। फर्मुला केही गणितीय अङ्क, केही अग्रेजी शब्द तथा केही कठिन व्याकरणका शब्दहरु मिलेर बनेको हाम्रो स्रोतले जनाएको छ यद्यपि बिजय शाहिले अफिसियल रुपमा फर्मुला सार्वजनिक नगर्ने तर देशव्यापी आफ्नो ट्रेनिङ् शेशन संचालनमा ल्याउने जनाएका छन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment