- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
अन्सोल्ड भएपछि पनि कसरी खेल्न सक्छन त सन्दिप आईपिएलको यो सस्करण :
यो बर्ष आईपिएल हुने समयमा धेरै अन्तरास्ट्रिय खेलहरु आयोजना हुनसक्ने आईसीसीले जनाएको छ । जहाँ आईपिएलमा बिदेशी खेलाडी आउछन उनिहरुले आफ्नो देशको लागि खेल्न छोडेर आईपिएलमा आउने संभावना निकै न्यून हुन्छ। यस्तो अबस्थामा पर्याप्त खेलाडीको अभाव हुदा फ्रेन्चाईजहरुले बिदेशी खेलाडीको replacement खोज्न सक्छन, र जहाँ replacement हुनसक्छ त्यहा सन्दिप भित्रिन्छन कि भन्ने आश पलाउछ । त्यसो त केही बिदेशका खेलाडीले आफ्नो देशको खेल छोडेर समेत आईपिएल खेल्ने जनाएका छन तर सबै खेलाडी भने आईपिएलमा उपलब्ध नहुन सक्छन जसले गर्दा सन्दिपलाई कुनै टिमले रिप्लेसमेन्ट प्लयेरको रुपमा भित्र्याउन सक्ने संभावना जिवित राख्छ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment