"सर्वोच्च अदालतले नसोचेको धोका दियो" - प्रधानमन्त्री ओलि ।




 

एजेन्सी, आज प्रधानमन्त्री ओलिको ७० औ जन्मउत्सबमा उहाले बिहानैदेखी राम्राराम्रा सुबेच्छाहरु पाईराख्नुभएको थियो तर एक्कासि साझको समयमा आएको खबरले उहालाई दुखित तुल्यायो। खबर के भने प्रधानमन्त्री ओलिले र रास्ट्रपति विद्यादेवि भण्डारीले पास गरेको संसद विघटनको अभ्यासलाई सर्वोच्च अदालतले बदर गरि एकहप्ता भित्र पुन: संसद भवनमा बैठक आह्वान गर्नुपर्ने भन्दै बिज्ञप्ति निकाल्नु । 


प्रधानमन्त्री ओलिले सर्वोच्च अदालतले उहाको निर्णयलाई जसरी नि सदर गर्छ भन्ने कुरा जनमानसमा फैलाईरहेको बेला, अदालत बाट ठिक बिपरित खबर प्राप्त हुदा प्रधानमन्त्री ओलिले अदालतलाई धोखेबाज ढर्याउने संभावना पनि रहन्छ।

Comments