- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
केहिबेर अगाडिदेखि नेप्सेले आफ्नो सम्पुर्ण कारोबार बन्द गरेको छ । केही टेक्निकल समस्या आएको भन्दै कारोबारलाई केही समय स्थगन गरिएको हो। निफ्राको शेयरको मुल्य १००% ले घटेको देखाएपछि लगानीकर्ताहरु त्रसित भएका थिए तर त्यो त्रुटिले गर्दा भएको हो । निफ्राको प्रतिशेयर मुल्य हाल ३% ले बढेको केही ब्रोकरले बताएता पनि यकिन विवरण भने नेप्सेको वेबसाईटको समस्या समाधान भएपछि मात्र थाहा हुनेछ।
हिजो १०% ले नेगेटिभ सर्किट हानेको निफ्राको शेयरको मूल्य क्रमश घट्दै ३५० सम्म पुग्ने र पुन माग बढ्दै गर्दा शेयरमूल्य बढ्न सक्ने शेयर बजार बिज्ञ बताउछन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment