- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
| नेपाली युवा लेग स्पिनरले अर्को उपलब्धि हासिल गरेका छन । २०२१ को आईपिएल अक्सनमा अनसोल्ड भएका सन्दिपलाई बिश्वप्रख्यात न्युज च्यानल तथा वेवसाईट स्पोर्ट्स 360 ले यश बर्षको आईपिएलको अनसोल्ड ११ मा राखेको छ । Sports 360 ले लामिछानेको तारिफ गर्दै लेेेेेखेको छ - "सन्दिप World class Player हुन, यो अक्सनमा स्पिनरको डिमाण्ड् न्युन थियो त्यसैैैले बिकेनन, अर्को मेेेघा अक्सनमा उनलाई लिन भारी रकम तिर्नुपर्न सक्छ"। |
| आईपिएल अन्सोल्ड ११ मा सन्दिप लगायत अस्ट्रेलियाका मार्कस लाम्बुछ्चाग्ने, ड्यवेन स्मिथ, शेर्ड्रल कोट्रेल, टिम साउदी जस्ता सुप्रसिद्द खेलाडी रहेका छन । |
- Get link
- X
- Other Apps
Comments

okay
ReplyDelete