- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
चितवनमा नेकपाको माधव - प्रचण्ड समूहका
कार्यकर्ताले कलेजको शुल्क घटाइदिने र अनलाइन
कक्षा नचलाई कलेजले मागेको शुल्क मिनाहा
गराइदिने भन्दै विजय जुलुसमा "प्रचण्ड आई लभ यु"
भन्दै झण्डा बोकेर नाराबाजी गर्न लगाएका छन ।
केही समय अगाडि प्रधानमन्त्री केपि ओलिलाई पनि आई लभ यु भन्दै खिचेका भिडियोहरु सामाजिक संजालमा भाईरल थिए।
- Get link
- X
- Other Apps

Comments
Post a Comment