- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
काठमाडौं । प्रधानमन्त्री केपी
शर्मा ओली राजीनामा गर्न
तयार भएका छन् । अन्य दलहरुबीच
छलफल गरेर ओलीले राजीनामा
गर्ने तयारी गरेको बुझिएको छ ।
बुधबार बालुवाटारमा बसेको
ओली निकट स्थायी समिति
बैठकपछि सञ्चारकर्मीसँगको
कुराकानीमा पनि ओली निकट
नेकपाका प्रवक्ता प्रदीप
ज्ञवालीले पनि सो कुरालाई
संकेत गरेका छन् ।
‘दलहरुसँग परामर्श र सुझावका
आधारमा प्रधानमन्त्रीले निर्णय
गर्नुहुन्छ । मुलुकलाई अन्योलमा
राख्नु हुदैन भन्ने भनाई हो’
प्रवक्ता ज्ञवालीको भनाई छ ।
ओली पक्षको स्थायी समिति
बैठक बिहीबार पनि बस्नेछ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment