- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
चिरपरिचित सामाजिक साईट रुटिन अफ नेपाल बन्द सुुुचारु गर्ने श्रेय भिक्टर पौडेल र उनका साथिहरुलाई जान्छ। सन 2011 को मे 26 मा फेसबुक पेजको रुपमा सुरु भएको रुटिन नेपाल बन्दको क्रेज आजको समयमा निकै बढेेेेको पाईन्छ । हरेक खबर हरुलाई राम्रो सङ्ग verify गरेर मात्र प्रयोगकर्ता सम्म पुुुर्यााउने भएकाले रुटिनको बिश्वास बढेको पाईन्छ ।
आखिर को हुन त रुटिन अफ नेपाल बन्दका Admin तथा moderater हरु :
पेजका स्थापक भिक्टर पौडेल सङ्गै रुटिनको फेसबुक पेजको टिममा थप १० जना रहेका छन जसमध्ये भिक्टर सङ्गै अन्य ९ जनाले नेपाल बाटै पेज चलाउछन भने एकजना Admin ले पेजलाई अमेरिकाबाट सन्चालन गर्ने गर्दछन ।
यसरी बन्दको मात्र जानकारी दिने हेतुले खोलिएको रुटिन अफ नेपाल बन्द आज हरेक नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताको मनमा बस्न सफल छ।
"रुटिन दाईले नभनी हामि यो न्युजलाई सत्य मान्दैनौ" भन्दै सन्जालमा आफ्ना पोस्ट राख्ने ब्याक्तीहरु देखिनु आजकाल आश्चर्यको कुरा होईन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment